चार दशकदेखि हलुवा–पराठाको स्वाद चखाउँदै अरमान
राँझा (बाँके) । नेपालगन्ज उपमहानगरपालिका–१० चौलिकाचोकमा हलुवा–पराठाको स्वाद लिन बिहान झिसमिसेमै मानिसको भीडभाड हुने गर्दछ । करिब चार दशकदेखि स्थानीय अरमान अलीले हलुवा–पराठाको स्वाद चखाउँदै आएका छन् । फेमस हलुवा–पराठामा...