८ सय मिटर महिलामा फूलमती र पुरुषतर्फ सोमबहादुरलाई स्वर्ण
पोखरा । नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत एथ्लेटिक्सतर्फ बुधबार बिहान भएको खेलमा एपिएफकी फूलमती रानाले महिला ८ सय मिटरमा स्वर्ण हात पारेकी छन्। उनले २ मिनेट २७.३६ सेकेन्डको समय निकाल्दै स्वर्ण...