फूलचोकी जंगलमा ५ दिनदेखि हराएका व्यक्तिको सकुशल उद्धार
काठमाडौँ । ललितपुरको फूलचोकी जंगलमा पाँच दिनदेखि हराइरहेका एक व्यक्तिको सकुशल उद्धार गरिएको छ। जिल्ला प्रहरी परिसर ललितपुरका अनुसार उद्धार गरिएका व्यक्ति ४० वर्षीय सोमबहादुर तामाङ हुन्। उनी टौखेल क्षेत्रबाट...