गीतकार केदार खतिवडाको नयाँ गीत ‘फुल सरी माया फुल्यो’ सार्वजनिक(भिडियोसहित)
काठमाडौँ । चर्चित गीत ओइ भन्यो मायाले झ्यालबाटमा बलेकी प्रेमिका बनेकी करोना श्रेष्ठ अभिनीत ‘फुल सरी माया फुल्यो’ सार्वजनिक भएको छ । गीतकार केदार खतिवडाको शब्द, मानसी किरणको सङ्गीत तथा...