काठमाडौँमा वर्षा भएसँगै फुल्चोकी र चन्द्रागिरी डाँडामा हिउँ पर्यो
काठमाडौँ । काठमाडौँ हल्का वर्षाभएसँगै फुल्चोकी र चन्द्रागिरी डाँडामा हिउँ परेको छ । आज बिहानदेखि बढेको चिसोका कारण काठमाडौँ उपत्यका आसपासका डाँडामा सामान्य हिमपात भएको जल तथा मौसम पूर्वानुमान महाशाखाले...