पनौतीमा विषादी अवशेष न्यूनीकरण गर्न ‘फुड बैंक’ सञ्चालन
काभ्रेपलाञ्चोक । यहाँस्थित पनौतीमा प्रविधिको प्रयोगद्वारा तरकारी तथा फलफूलका विषादीको अवशेष न्यूनीकरण गर्न फुड बैंक सञ्चालनमा ल्याइएको छ । पनौती नगरपालिका–४ स्थित ठाडोबाटोमा राष्ट्रिय कृषि कम्पनी नेपालको सहायक कम्पनी आरकेसिएनएल...