उपत्यकाका आधा दर्जन मिठाई तथा फुड्स पसलमा खाद्य विभागको अनुगमन तथा कारवाही
काठमाडौँ। खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले काठमाडौँ उपत्यकाभित्रका मिठाई तथा खाद्य व्यवसायमा निरीक्षण अनुगमन गर्दै विभिन्न सुधार निर्देशनसहित कारवाही गरेको छ। विभागले जिल्ला प्रशासन कार्यालय काठमाडौँसँगको संयुक्त टोलीमार्फत काठमाडौँ,...