सुर्खेत जिल्ला फुटबल संघको अध्यक्ष रवीन्द्र चन्द पदमुक्त
काठमाडौँ । सुर्खेत जिल्ला फुटबल संघको विशेष साधारण सभाले अध्यक्ष रवीन्द्र चन्दविरुद्ध अविश्वास प्रस्ताव पारित गर्दै उनलाई पदमुक्त गरेको छ। सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा सम्पन्न साधारण सभाले उक्त प्रस्तावलाई १२-० को...