ईन्फान्टिनो फेरि फिफा अध्यक्षमा निर्वाचित हुने
काठमाडौँ । फिफा अध्यक्षमा जियानी ईन्फान्टिनो तेस्रो कार्यकालका लागि निर्वाचित भएका छन् । विश्व फुटबलको सर्वोच्च निकाय फिफामा ईन्फान्टिनो तेस्रो कार्यकालका लागि निर्विरोध निर्वाचित हुने भएका हुन् । रुवान्डामा आगामी...