एमालेको युवा केन्द्रित अभियान-देशभर ‘फिजिटल्ली’ परिचालन गर्ने निर्णय
काठमाडौँ । नेकपा एमालेको युवा केन्द्रित अभियान देश भरी ‘फिजिटल्ली’ अघि बढ्ने भएको छ । अभियानका संयोजक क्षितिज थेबेको अध्यक्षमा सोमबार बसेको बैठकले युवा शक्तिलाई एकीकृत गर्दै देशव्यापी रूपमा सशक्त...