गुलिया खानेकुरामा लुकेको विष: स्वाद मिठो, गम्भीर रोग छिटो छिटो
तपाईँ हाम्रा घरका भान्सादेखि नानीबाबु पढ्ने विद्यालय अनि अस्पतालसम्मै राज गरिरहेका गुलिया खानेकुरा अर्थात् ‘सुगरी प्रडक्ट’ले बाल्यकालदेखि नै गम्भीर रोगको भारी बोकाउन थालेका छन् । जनस्वास्थ्यमा संकट बन्न थालेको यो...