नेपाल टी-२० लिग : सुपर ओभरमा फार वेस्टविरुद्ध लुम्बिनी विजयी
काठमाडौँ । नेपाल टी-२० लिग (एनपीएल) क्रिकेट प्रतियोगितामा लुम्बिनी अल स्टार्सले फार वेस्ट युनाइटेडलाई हराएको छ । त्रिवि क्रिकेट मैदानमा आज बुधवार भएको पहिलो खेलमा लुम्बिनीले फार वेस्टलाई सुपर ओभरलाई...