भृकुटीमण्डपको जग्गा दुरुपयोग: कौडीको भाउमा भाडामा
काठमाडौं । राजधानीको केन्द्रस्थित भृकुटीमण्डपभित्र रहेको सावर्जजनिक जग्गा एक सांसदले कौडीको भाउमा ठेक्कामा लिएर करोडौं आर्जन गरिरहेका छन् । समाजकल्याण परिषद्को नाममा प्रदर्शनीमार्गमा रहेको फानपार्कको ६० रोपनी जग्गा र सँगैको...