बिहान शव फेला परेको धोबीखोला करिडोरमा फलामे बार लगाइयो
काठमाडौँ । काठमाडौँको धोबीखोला करिडोरको रूद्रमति पुलनिर बिहीबार बिहान एक जना पुरुषको मृत्यु भएपछि पुलछेउ बार लगाइएको छ। रूद्रमति पुलनिर करिब पाँच मिटर खण्डमा रेलिङ नभएकाले पटक पटक दुर्घटना भएपछि...