१४ जनाको शव फरेन्सिक विधिबाट पनि पहिचान गर्न समस्या
काठमाडौँ । यति एयरलाइन्स दुर्घटनामा मृत्यु भएकामध्ये अझै १४ जनाको शव पहिचान हुन बाँकी रहेको छ। काठमाडौँ ल्याएकामध्ये १४ जनाको शव पहिचान हुन बाँकी रहेको त्रिभुवन विश्वविद्यालय (त्रिवि) शिक्षण अस्पतालका...