कांग्रेस सहमहामन्त्रीमा मुस्लिमतर्फ फरमुल्लाह मन्सुर विजयी
काठमाडौँ। नेपाली कांग्रेसको सहमहामन्त्रीमा मुस्लिमतर्फ फरमुल्लाह मन्सुर निर्वाचित भएका छन् । काँग्रेसको १४ औँ महाधिवेशन अन्तर्गत शुक्रबार सकिएको मतगणनामा शेख वकिललाई पराजित गर्दै फरमुल्लाह निर्वाचित भएका हुन् । फरमुल्लाहले देउवा...