फरक क्षमताका व्यक्तिको अधिकारका लागि देशव्यापी आन्दोलनको चेतावनी
काठमाडौँ । राष्ट्रिय अपाङ्ग महासङ्घले अपाङ्ग अधिकारका लागि देशव्यापी आन्दोलनको चेतावनी दिएको छ। महोत्तरीमा जारी तेस्रो साधारणसभा सहभागीहरूले यस्तो चेतावनी दिएका छन्। उद्घाटन समारोहलाई सम्बोधन गर्दै नेपाली काँग्रेस मधेस प्रदेश...