आफ्नै तस्वीर कुरुप बनाइ इन्स्टामा राख्ने इरानी किशोरीलाई १० वर्ष जेल सजाय
काठमाडौँ। आफ्नो अनुहारलाई कुरुप बनाइ अनलाइनमा पोस्ट गर्ने एक इरानी युवतीलाई दश वर्षको जेल सजाय भएको छ । शहर ताबर नाम राखेकी १९ वर्षीया फतेमिह खिसभन्दलाई उनको अनलाइन गतिविधिका कारण...