महान्यायाधिवक्ताको कार्यालयद्वारा सरकारको पक्षमा ६६ प्रतिशत मुद्दा फछ्र्यौट
काठमाडौँ । आर्थिक वर्ष २०८१/८२ मा महान्यायाधिवक्ताको कार्यालयले कार्यालय र मातहतका कार्यालयहरूसँग ५२ वटा विषयमा कानुनी राय माग भएकामा ४७ वटा विषयमा राय दिएको छ । महान्याधिवक्ताको कार्यालयले आज सार्वजनिक...