२१ कार्तिक २०७७, शुक्रबार
कोरोना संक्रमितको उपचारमा सहयोगार्थ ‘प्लाज्मा एप’ सञ्चालन
काठमाडौँ। नेपाली कांग्रेसका युवा नेता प्रदीप पौडेलले कोरोना भाइरसबाट संक्रमितको उपचारमा सहयोग पुर्याउने उद्देश्यले ‘प्लाज्मा एप’ सञ्चालनमा ल्याएका छन् । विश्वव्यापी महामारीका रुपमा फैलिएको कोरोना भाइरस संक्रमणबाट स्वास्थ्यमा समस्या आएका...