प्रधानमन्त्री कार्कीद्वारा प्रेस संयोजकसहित सञ्चार र सामाजिक विकास विज्ञ नियुक्त
काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले आफ्नो सचिवालयमा प्रेस संयोजकसहित तीन जना नियुक्त गरेकी छिन्। प्रधानमन्त्री कार्कीले पत्रकार राम रावललाई प्रेस संयोजकमा नियुक्त गरेकी छन्। त्यसैगरी उनले सञ्चार विज्ञका रूपमा अरुण...