आयोगले समानुपातिक सूचीबाट हटायो प्रधानमन्त्रीका प्रेस प्रमुख परियारको नाम
काठमाडौँ । प्रतिनिधि सभा सदस्यका लागि नेपाली काँग्रेसले समानुपातिक सूचीमा राखेका प्रधानमन्त्री शेरबहादुर देउवाका प्रेस प्रमुख गोविन्द परियारको उम्मेदवारी निर्वाचन आयोगले खारेज गरिदिएको छ। उम्मेदवार भएर पनि लाभको पदमा बसेको...