आज उपत्यकाभित्र प्रेस पास भएका पत्रकारलाई सवारी अनुमति पत्र नचाहिने
काठमाडौँ । निर्वाचन आयोगले मतदानको दिन (आज) उपत्यकाभित्र सञ्चारकर्मीको सवारी आवागमनलाई थप सहजीकरण गर्न नेपाल सरकार, गृह मन्त्रालयलाई निर्देशन दिएको छ। आयोगले नेपाल सरकार वा प्रदेश सरकारको आधिकारिक निकायबाट जारी...