प्रेश स्वतन्त्रताको पक्षमा हस्ताक्षर संकलन
डोटी । नेपाल पत्रकार महासंघ जिल्ला शाखा डोटीले डोटीको दिपायल र सिलगढीमा प्रेश स्वतन्त्रताको पक्षमा हस्ताक्षर संकलन गरि प्रमुख जिल्ला अधिकारीमार्फत प्रधानमन्त्री कार्यालयलाई पठाएको छ । सरकारले संसद्मा दर्ता गराएको...