गायक घर्तीले पाए विविध भाषिक सङ्गीत सम्मान जुरी अवार्ड २०७८
काठमाडौँ । दोस्रो राष्ट्रिय ब्रान्ड म्युजिक अवार्ड विविध भाषिक सङ्गीत सम्मान २०७८ लोक दोहोरी तर्फ ‘गर्मी बढ्यो’ गीत बाट जुरी अवार्ड गायक प्रेम विवश घर्तीले जितेका छन् । ब्राण्डरुट इन्टरटेन्मेन्ट...