निकुञ्जका विस्थापित परिवारलाई पुनः स्थापना गरिनुपर्ने : मन्त्री आले
कञ्चनपुर । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम आलेमगरले शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा विस्थापित परिवारलाई पुनः स्थापना गरिनुपर्ने बताएका छन् । नेपाल कम्युनिष्ट पार्टी (एकिकृत समाजवादी)को आज महेन्द्रनगरमा आयोजित जिल्लास्तरीय विस्तारित...