पत्रकार महासङ्घ युरोपको अध्यक्षमा परियार
पोर्चुगल । नेपाल पत्रकार महासङ्घ युरोप शाखाको अध्यक्षमा प्रेमबहादुर परियार सर्वसम्मत रूपले चयन भएका छन्। शाखाको चौथो अधिवेशन सम्पन्न भएको एक महिनापछि मात्र निर्वाचन गर्नुपर्ने केन्द्रीय कार्यसमितिको नीति अनुसार शुक्रबार...