यसकारण निजामती पुरस्कारका लागि कर्मचारीको नाम सिफारिस गरेनन् प्रेम संजेलले
काठमाडौँ । वरिष्ठ श्रम अधिकृत प्रेमप्रसाद संजेलले निजामती पुरस्कार दिन लायक कर्मचारी आफ्नो कार्यालयमा नभएको बताएका छन् । निजामती सेवा पुरस्कार सिफारिस सम्बन्धी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय र...