महाप्रबन्धकले मन्त्रीलाई बुझाउनुपर्ने भन्दै घुस मागेपछि कारबाही गरियो : पर्यटन मन्त्री
काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीले मन्त्रीलाई बुझाउनुपर्ने भन्दै विदेशी वायुसेवा कम्पनीसँग घुस मागेपछि त्रिभुवन विमानस्थलका महाप्रबन्धक प्रेमनाथ ठाकुरलाई कारबाही गरेको बताएका छन् । शुक्रबार काठमाडौँमा...