मालसामानको मर्मत सम्भार कसरी गराउने ?
सार्वजनिक निकायमा मर्मत सम्भार गर्नुपर्ने मालसमान सवारीसाधन, मेशिनरी औजार र फर्निचर गरी बृहत रुपमा तीन भागमा वर्गिकरण गर्न सकिन्छ। नेपालका अधिकांश सार्वजनिक निकायमा सवारीसाधनको समयमा नियमित मर्मत सम्भार तथा सर्भिसिङ्ग...