पहिलो ‘मेरो भ्वाइस युनिभर्स’ बने प्रीतम राई
काठमाडौँ । प्रीतम राई पहिलो ‘मेरो भ्वाइस युनिभर्स’ बनेका छन् । सिक्किमका राईले नेपालमा अहिलेसम्मकै सर्वाधिक धनराशिको पुरस्कार राखिएको गायन प्रतियोगिता ‘मेरो भ्वाइस युनिर्भस’ जितेका हुन् । शनिवार साँझ गोदावरीको सनराइज...