एन्जो फर्नान्डेज चेल्सीमा अनुबन्ध
काठमाडौँ । अर्जेन्टिना मिडफिल्डर एन्जो फर्नान्डेजलाई प्रिमियर लिग क्लब चेल्सीले कीर्तिमानी मूल्य १०७ मिलियन पाउन्डमा अनुबन्ध गरेको छ । चेल्सीले सेन्टर मिडफिल्डर एन्जोलाई पोर्चुगिज क्लब बेन्फिकाबाट कीर्तिमानी अनुबन्ध गरेको हो...