डब्लुएचओद्वारा निर्मित ‘प्रिफ्याब’ भवन स्वास्थ्य मन्त्रालयलाई हस्तान्तरण
काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयबाट प्रवाह हुने सेवा अब सिंहदरवार परिसरबाट लिन सकिने छ । विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ)को सहयोगमा सिंहदरवार परिसरस्थित नेपाली सेनाको नर्सिङ दल गण रहेको स्थानमा...