नेपाल इन्भेस्टमेन्ट बैङ्कको प्रिपेड इन्टरनेसनल कार्ड सुरु
काठमाडौँ । नेपाल इन्भेस्टमेन्ट बैङ्क लिमिटेड (एनआईबीएल) ले एनआईबीएलभी प्रिपेड इन्टरनेसनल कार्ड सुरु गरेको छ। भर्चुअल कार्डमार्फत ग्राहकहरूले अमेरिकी डलरको एनपीआरमा परिवर्तन गर्न सक्छ। ग्राहकले झन्झटमुक्त ५ सय अमेरिकी डलर...