निर्मला प्रधान राष्ट्रिय वनस्पति पुरस्कारबाट सम्मानित
काठमाडौँ । प्रा.डा. निर्मला प्रधानलाई राष्ट्रिय वनस्पति पुरस्कारबाट सम्मान गरिएको छ । ब्रायोफाइटसका विज्ञ प्रा.डा. प्रधानलाई वनस्पति विभागको ६३ औँ वार्षिकोत्सव तथा २४ औँ वनस्पति दिवसका अवसरमा प्रधानलाई पुरस्कार हस्तान्तरण...