त्रिवि सेवा आयोगको सदस्यमा अजय भट्टराई नियुक्त
काठमाडौँ । त्रिभुवन विश्वविद्यालय, सेवा आयोगको सदस्यमा प्रा. डा. अजय भट्टराई नियुक्त भएका छन् । शिक्षामन्त्री सुमना श्रेष्ठको संयोजकत्वमा बनेको समितिले सिफारिस गरेअनुसार कुलपति पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भट्टराईलाई नियुक्त गरेका...