जापानमा प्राविधिक कामदार पठाउने निर्देशिका खारेज गरिने
काठमाडौँ । ‘जापानमा प्राविधिक कामदार पठाउने निर्देशिका, २०६६’ खारेज गर्न सिफारिस गरिएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले गठन गरेको समितिले निर्देशिका खारेज गर्न सिफारिस गरेको हो ।...