प्रदेश २ मा ४१७ स्वास्थ्यकर्मीको दरबन्दी थप, जिल्लाको फोकल पर्सन मन्त्री
जनकपुरधाम । प्रदेश २ सरकारले कोरोना महामारीसँग जुध्न प्रदेशभरिका विभिन्न अस्पताल तथा प्रयोगशालाका लागि ४ सय १७ अस्थायी दरबन्दी थप गरेको छ । मन्त्रिपरिषद्को आज बसेको बैठकले प्रादेशिक जनस्वास्थ्य प्रयोगशालाका...