सरकारी अधिकारीका लागि साइबर सुरक्षा एडभाइजरी जारी, जेन्युन हार्डवेयर र सफ्टवेयरको प्रयोगलाई प्राथमिकता
काठमाडौँ। राष्ट्रिय साइबर सुरक्षा केन्द्रले सरकारी सूचना प्रविधि प्रणालीका प्रयोगकर्ताहरूलाई लक्षित गर्दै साइबर सुरक्षासम्बन्धी एडभाइजरी जारी गरेको छ। सरकारी वेबसाइट ह्याक हुने र डाटा चोरी हुने जोखिमबाट जोगाउने उद्देश्यले सञ्चार...