नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठानको ४९ औँ प्राज्ञसभा सम्पन्न
काठमाडौँ । नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठानको ४९ औँ प्राज्ञसभा सम्माननीय प्रधानमन्त्री एवं प्रतिष्ठानका कुलपति सुशीला कार्कीको अध्यक्षता सम्पन्न भएको छ। सो अवसरमा माननीय शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री...