प्राकृतिक वरदान समृद्धिसँग जोडिनुपर्छ : मुख्यमन्त्री गुरुङ
पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले प्रकृतिको वरदान पोखरा शहरलाई मुलुकको समृद्धिसँग जोड्नु अपरिहार्य रहेको बताएका छन् । पोखरा महानगरपालिकाको पाँचौँ नगरसभा एवम् आर्थिक बर्ष २०७६/७७ को नीति तथा...