इन्टरपोलको अध्यक्षमा फ्रान्सेली प्रहरी नियन्त्रक नियुक्त
काठमाडौँ । फ्रान्सेली प्रहरी नियन्त्रक लुकास फिलिपलाई इन्टरपोलको प्रमुख चुनिएका छन् । मोरक्कोमा सम्पन्न ९३ औँ सम्मेलनमा उनले इमिराती अहमद नासिर अल-राइसीको स्थान लिएका हुन्। अल-राइसीले यातनालाई प्रश्रय दिएको भन्दै...