सेवाग्राहीबाट घुस लिने सईविरुद्ध भ्रष्टाचार मुद्दा
काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रहरी नायव निरीक्षक (सई) विरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । सेवाग्राहीसँग घुस-रिसवत लिई भ्रष्टाचार गरेको आरोपमा रुपन्देहीको प्रहरी चौकी दुगौलियामा कार्यरत सई खिम...