५५३ असई सईमा बढुवा (सूचीसहित) « प्रशासन
Logo २० बैशाख २०८१, बिहिबार
   

५५३ असई सईमा बढुवा (सूचीसहित)


६ पुस २०८०, शुक्रबार


काठमाडौँ । नेपाल प्रहरीका ६६२ जना प्रहरी सहायक निरीक्षक (असई) प्रहरी नायब निरीक्षक (सई)मा बढुवा भएका छन् । 

प्रहरी प्रधान कार्यालय नक्सालमा रहेको बढुवा समितिको बिहीबार बसेको बढुवा सिफारिस समितिको बैठकले प्रहरी नियमावली, २०७१ (संशोधन सहित)को नियम २७ को उपनियम ४ अनुसार उनीहरुको बढवा गरिएको हो । 

बढुवा नियुक्ति भएका सबै प्रहरी अधिकारीलाई प्रचलित नियम बमोजिम तलब, भत्ता तथा राशनसमेत अहिले पदस्थापन भएको दरवन्दीबाट पाउने गरी पदस्थापन गरिएको बढुवा समितिको सचिवालयले जनाएको छ भने आवश्यक कारबाही गर्न गराउन तथा दर्ज्यानी चिन्ह प्रदान गर्न गराउनसमेत सम्बन्धित कार्यालयलाई अनुरोध गरेको छ ।

सूची :

Tags :
प्रतिक्रिया दिनुहोस