प्रहरी जवानको नक्कली परीक्षार्थी महिला पोखराबाट पक्राउ
काठमाडौँ । प्रहरी जवानको परीक्षा दिँदै गरेकी एक नक्कली परीक्षार्थी महिला पोखराबाट पक्राउ परेकी छिन् । पक्राउ पर्नेमा धनकुटा नगरपालिका-५ घर भएकी १९ वर्षीया ज्ञानुता विश्वकर्मा छिन् । उनलाई पोखरा...