नागरिकको हितमा काम गर्नु प्रहरी कर्मचारीहरूलाई महानिरीक्षक थापाको निर्देशन
काठमाडौँ । प्रहरी महानिरीक्षक (आइजिपी) दिपक थापाले प्रहरी कर्मचारीहरूलाई नागरिक केन्द्रित सेवा प्रवाहलाई प्राथमिकता दिन र आफूले पाएको जिम्मेवारी उत्कृष्ट ढंगले सम्पादन गर्न निर्देशन दिएका छन्। आइतबार नेपाल प्रहरी प्रधान...