नेपाल प्रहरीका चार डीएसपी एसपीमा बढुवा सिफारिस(सूचीसहित)
काठमाडौँ । नेपाल प्रहरीका चार प्रहरी नायब उपरीक्षक(डीएसपी) हरूलाई प्रहरी उपरीक्षक(एसपी) मा बढुवाको लागि सिफारिस गरिएको छ । प्रहरी महानिरीक्षक(आइजिपी) वसन्त बहादुर कुँवरको अध्यक्षतामा बसेको बढुवा समिति बैठकले डीएसपी प्रदीप...