क्यानको महानिर्देशक नियुक्तिका लागि २१ जना सर्टलिस्ट : प्रस्तुतीकरण तथा अन्तर्वार्ता तालिका सार्वजनिक
काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) को महानिर्देशक पदमा नियुक्तिका लागि प्रस्तुतीकरण तथा अन्तर्वार्ताको तालिका सार्वजनिक गरेको छ । प्रारम्भिक परीक्षणबाट छनोट भएका...