उपसचिव पदका पूर्वनिर्धारित परीक्षा स्थगित नभएको लोक सेवा आयोगको प्रष्टिकरण
काठमाडौँ । लोक सेवा आयोगले उपसचिव पदका पूर्वनिर्धारित परीक्षाहरू स्थगित नभएको स्पष्ट पारेको छ। आयोगले एक सूचना जारी गर्दै सामाजिक सञ्जालहरूमा प्रकाशित परीक्षा स्थगितसम्बन्धी सूचना आधिकारिक नभएको जनाएको हो। लोक...