आधारभूत तहको ‘प्रश्नपत्र निर्माण तथा मूल्यांकन’ गर्दै कामपा
काठमाडौँ । काठमाडौँ महानगरपालिका आधारभूत तहको ‘प्रश्नपत्र निर्माण तथा मूल्यांकन का लागि जुटेको छ । विद्यार्थीको मूल्यांनका तरिका र प्रश्नपत्र निर्माणलाई स्तरीय तथा समान, समयसापेक्ष एवं वैज्ञानिक बनाउनका लागि कामपाले...